झापाको सतिघट्टामा सशस्त्र प्रहरीको बीओपीस्थापना

झापा – सशस्त्र प्रहरी बल नेपालले मेचीनगर–७ स्थित सतिघट्टामा बोर्डर आउट पोष्ट (बीओपी) स्थापना गरेको छ । खुल्ला सीमामा हुने अपराध नियन्त्रण र सीमा स्तम्भको सुरक्षा गर्ने उद्देश्यले शुक्रबार दुईतले भवनसहितको अस्थायी बीओपीको स्थापना गरिएको हो । सतिघट्टामा रहेको ढल तथा फोहर व्यवस्थापनाको कार्यालयको स्वामित्वमा रहेको भवनमा स्थापना गरिएको बीओपीको उद्घाटन प्रमुख जिल्ला अधिकारी श्रवणकुमार…