सेनाका २३ जना प्रमुख सेनानी महासेनानीमा बढुवा(सुचीसहित)

काठमाण्डु– नेपाली सेनाका २३ जना प्रमुख सेनानीहरु महासेनानीमा बढुवा सिफारीस भएका छन् । सेनाले बढुवा सिफारीस गरेका प्रमुख सेनानीहरुमा योग्यताक्रम उप–समुहबाट समुहबाट सुवास केसी र झलेन्द्र भट्टराई रहेका छन् । केसी र भट्टराई ३९ बेसिकका अधिकृतहरु हुन । उनिहरुसंगै बढुवा भएका अन्य अधिकृतहरु भने ३२ देखी ३६ बेसिकका अधिकृत हुन् । ७ ब्याच जुनियर केसी…