मास्क नलगाई हिँड्ने करिब २४ हजार जनालाई प्रहरीले गर्‍यो कारबाही

काठमाण्डु – कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि नेपाल प्रहरीले देशभर विभिन्न सचेतना कार्यक्रम संचालन गरेको छ । कोभिड–१९ को दोस्रो लहरबाट सिर्जित हुन सक्ने समस्या र चुनौतीलाई दृष्टिगत गर्दै संक्रमण रोकथाम तथा नियन्त्रणका लागि प्रहरीले देशभर सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको हो । माइकिङ र प्लेकार्ड सहित पछिल्लो २४ घण्टामा गरिएका ७ सय २ वटा…