नेपाली सेनाको टोलीबाट आमादब्लम हिमालको सफल आरोहण

काठमाण्डु – नेपाली सेनाको आरोहण टोलीले आमादब्लम हिमालको सफल आरोहण गरेको छ । ‘सफा हिमाल अभियान–२०२१’ को दौरान हाई क्याम्पको फोहोर संकलन गर्ने क्रममा नेपाली सेनाका सह सेनानी अर्जुन खत्री, हुद्दा प्रकाश कार्की, प्युठ सन्तोष गुरुङ्ग सहित फुरी ग्याल्जेन शेर्पा र पासाङ्ग तेन्जी शर्पा सहितको टोलीले सफल आरोहण गरेको सेनाले जनाएको छ । उक्त टोलीले…