प्रधानसेनापति थापा र अष्ट्रेलियन राजदूतबीच भेटवार्ता

काठमाण्डु - प्रधानसेनापति पूर्णचन्द्र थापा  र अष्ट्रेलियाका नवनियुक्त राजदूत फेलीसिटी भोकबीच जङ्गी अड्डामा शिष्टाचार भेटवार्ता भएको छ । शुक्रबार सैनिक मुख्यालय जंगी अड्डामा उनीहरूबीच भएको भेटवार्ता पारस्परिक सम्बन्ध र आपसीहितका विषयमा केन्द्रित रही विचार विमर्श भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । यस किसिमको भेटवार्ताले दुई देश बीचको आपसी सम्बन्धलाई सुमधुर एवं प्रगाढ…