काठमाण्डु – सन् २०२२ इन्टेकका लागि ब्रिटिस आर्मी र सिंगापुर प्रहरीमा भर्ना खुलेको छ । सन् २०२२ का लागि बेलायत सरकारले ब्रिटिस र सिंगापुर पुलिसका लागि आवेदन खुला गरेको हो । कोभिड–१९ का कारण सम्भावित रेक्रुटहरु तथा ब्रिटिश गोर्खाज नेपालका कर्मचारीहरुको सुरक्षाको लागी रेक्रुट इन्टेक २२ को छनौट प्रकृयामा केहि परिवर्तन ल्याउन बाध्य भएको ब्रिटिश…