काठमाण्डु –काठमाण्डु – लेबनानमा नेपाली सेनाले यस बर्षको बातावरणीय सुरक्षा पुरस्कार जितेको छ । नेपाली सेनाको शान्ति सैनिक मिशनमा सहभागिताको ऐतिहासिक विरासत बोकेको युनिफिल मिशन, लेबनानमा तैनाथ नेपाली सेनाको गणले उक्त पुरस्कार जितेको हो । युनिफिल मिशन प्रमुख तथा फोर्स कमाण्डर उपरथी स्टेफेन डेल कोलले युनिफिल हेडक्वार्टर, नाकुरामा आयोजित एक विशेष समारोहमा उक्त्त गणका गणपतिलाई…