काठमाण्डु– नेपाली सेनाका १२ जना सहायकरथीको सरुवा भएको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाले सेनाका दुई महत्वपूर्ण विभागका प्रमुखसहित १२ जनाको सरुवा अघि बढाएका हुन । प्रधानसेनापति थापाले हुनेवाला प्रधानसेनापति प्रभुराम शर्मालाई सजिलो हुने गरी सरुवा प्रस्ताव गरेका छन् ।यससंगै शर्माले आफ्नो टिम निर्माण गर्न सुरु गरिसकेका छन् । शर्माकै चाहनामा प्रधानसेनापति थापाले प्रधानसेनापतिको सैनिक सहायकमा…