संसदको निर्णयलाई धोती लगाउंदै सेना :सम्पूर्ण कागजात ३ दिनभित्र पेश गर्न निर्देशन

काठमाण्डु- संसदको सार्वजनिक लेखा समितिले काठमाण्डु–तराई द्रूतमार्ग (फास्ट ट्रयाक) को ठेक्का प्रक्रियाको सम्पूर्ण कागजात ३ दिनभित्र पेश गर्न निर्देशन दिएको छ । सार्वजनिक लेखा समितिका सचिव डा.रोजनाथ पाण्डेले रक्षासचिवलाई आईतबार पत्र लेख्दै खरिद प्रक्रिया रद्द गरी प्रतिक्रियासहित कागजात पेश गर्न निर्देशन दिएका छन् । सेनाले मकवानपुरको धोन्द्रेस्थित सिम्पानीदेखि चालिसे खोल्सीसम्म १.३७ किलोमिटर र लेनडाँडास्थित घट्टेपाखादेखि…