काठमाण्डु – नेपाली सेनाले एक जना डीनकाे माग गरेकाे छ । मंगलबार नेपाली सैनिक प्रतिष्ठान खरिपाटी भक्तपुरले सूचना जारी गर्दै एक जना डीनको माग गरेको हो । प्रतिष्ठानमा अध्ययनका लागि शैक्षिक अध्यापन महाशाखाको मानविकी तथा समाजशास्त्र संकायका लागि डिन माग गरिएको हो । इच्छुक उम्मेद्वारले १५ दिनभित्र दरखास्त दिन प्रतिष्ठानले आग्रह गरेको छ । डिनको…