काठमाण्डु - सशस्त्र प्रहरी बलका १५ जना सशस्त्र प्रहरी नायव उपरीक्षक (डीएसपी) लाई सशस्त्र प्रहरी उपरीक्षक (एसपी) मा बढुवा सिफारिस गरिएकाे छ । सशस्त्र प्रहरीको बढुवा समितिको बिहीबारको बैठकले उक्त निर्णय गरेको हो। र, सात दिनभित्र बढुवा उपर उजुरी दिन पनि आह्वान गरिएको छ। यस्तो छ बढुवा सूची