काठमाण्डु– नेपाल प्रहरीका पुर्व प्रहरी महानिरीक्षक खड्गजीत बरालको निधन भएको छ । बरालको ९४ वर्षको उमेरमा आज निधन भएको हो । बराल ६ बर्षसम्म बर्माको लागी आवासीय राजदूत समेत भएका थिए । उनले राजदूत हुंदा बर्माका शरणार्थी सरह नेपालीलाई नागरिकता दिलाउने काम गरेका थिए । ४४ बर्षको उमेरमा प्रहरी महानिरीक्षक बन्न सफल भएका बरालले नेपाल…