काठमाण्डु - कोरोनाभाइरसको सङ्क्रमण विरुद्ध सचेतना फैलाउन झापाका पाँच पालीकामा नेपाली सेनाको टोली परिचालन गरिएको छ । मेचीनगर, भद्रपुर नगरपालिकासहित कचनकबल, गौरीगन्ज र झापा गाउँपालिकामा सेनाले गस्ति सुरु गरेको झापाका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार तिमिल्सिनाले बताए । भारतसंग सिमा जोडिएका स्थानीय तह भएकाले शशस्त्र प्रहरीको संख्याकम भएकाले थप सहायताका लागि सिमा क्षेत्रबाट ५ किलोमिटर…