काठमाण्डु – सशस्त्र प्रहरीका ५ सय ३१ जना सशस्त्र प्रहरी सहायक हवल्दारबाट हवल्दारमा बढुवाका लागि सिफारिस भएका छन् । सशस्त्र प्रहरी प्रधान कार्यालय अन्तर्गतको मंगलबार बसेको बढुवा समितिको वैठकले ५३१ जना सशस्त्र प्रहरी सहायक हवल्दारलाई हवल्दारमा बढुवाका लागि सिफारिस गरेको हो । बढुवाका लागि सिफारिस भएकाहरुको सूची: