काठमाण्डु – नेपाली सेनाको भर्ना प्रक्रिया पुनः सञ्चालन हुने भएको छ । कोरोना महामारीका कारण रोकिएको अधिकृत क्याडेट, पदिक तथा हुद्धा अधिकृत क्याडेट, विभिन्न ट्रेडका प्राविधिक पदिक तथा बिल्लादार, लेखा जम्मदार, पुजारी हुद्धा र अमल्दार लगायत कर्मचारीको भर्ना प्रक्रिया पुनः सञ्चालन हुने भएको हो । नेपाली सेनामा कोभिड– १९ को कारण स्थगन भएको भर्ना प्रक्रिया…