कोरोना महामारीमा नेपाली सेनाः ‘रेन अर साइन’

काठमाण्डु – नेपालमा कोरोना भाइरस संक्रमण सुरु भएयता नेपाली सेना अग्र पंक्तिमा खटिँदै आएको छ । नेपालमा दोस्रो लहरको कोरोना संक्रमण सुरु भएसँगै मृत्युदर बढेसँगै संक्रमितको शव व्यवस्थापनको जिम्मा नेपाली सेनाले पाएको छ । अस्पतालमा होस या होम आइसोलसनमा संक्रमितको मृत्यु भएको खबर पाउनासाथ नेपाली सेनाको शव व्यवस्थापन टोली तत्कालै पुग्ने गरेको छ । संक्रमितको…