लघु चलचित्र ‘देशलाई छुने पाइला’ सर्वोत्कृष्ट, प्रधानसेनापतिले गरे सम्मान

काठमाण्डु – नेपाली सेनाद्वारा आयोजित लघु चलचित्र प्रतियोगिता २०७६ मा प्रशुन सिन्धुलियाले निर्माण गरेको ‘देशलाई छुने पाइला’ नामक लघु चलचित्र प्रथम भएको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाले सैनिक मुख्यालय जङ्गी अड्डामा आज आयोजित कार्यक्रममा प्रतियोगितामा सर्वोत्कृष्ट ठहरिएको उक्त चलचित्रका निर्माता सिन्धुलियालाई रु दुई लाख नगद तथा प्रमाणपत्र प्रदान गरे । प्रतियोगितामा पुरुषोतम बस्नेतको ‘रगत’ द्वितीय…