काठमाण्डु – नेपाल प्रहरीमा कोरोना भाइरसको संक्रमणदर बढेको छ । नागरिकको प्रत्यक्ष सम्पर्कमा आउने प्रहरीहरु कोरोना भाइरबाट संक्रमित भएका हुन् । काठमाण्डु उपत्यकामा प्रहरीमा कोरोना संक्रमणदर उच्च छ । हालसम्म कोरोनाबाट एक हजार भन्दा बढी प्रहरी संक्रमित भएका छन् । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एसएसपी कुवेर कडायतले सोमबारसम्म ११ सय ४२ जना प्रहरी कोरोनाबाट संक्रमित…