भ्रष्टाचारको आरोपमा सेनाका जर्नेल र कर्णेल बर्खास्त

काठमाण्डु – भ्रष्टाचारको आरोपमा नेपाली सेनाका तीन जना अधिकृत सेवाबाट बर्खास्त भएका छन् । पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा कार्यरत रहँदा ‘सम्पत्ति र अनुशासन तथा आचरण सम्बन्धी कसूर समेत गरेको’ अभियोगमा समरी जनरल सैनिक अदालतले तीन जनालाई सेवाबाट बर्खास्त गर्ने फैसला गरेको हो । सैनिक ऐन, २०६३ बमोजिम दोषी ठहरिएका नेपाली सेनाका सहायक रथी…