गोरखा – गोरखामा नेपाली सेनाको गाडी दुर्घटनामा परेको छ । गोरखा नगरपालिका ११ को १५ किलोघुम्तीमा बुधबार टिपरले ठक्कर दिँदा सेनाका पाँच जना घाइते भएका छन् । लु १ क ३८४६ नम्बरको टिपरले बुधबार दिउँसो बा १ झ ५८०० नम्बरको सेनाको भ्यानलाई ठक्कर दिँदा नेपाली सेनाका पाँच जना घाइते भएका हुन् । रणसिँह दल गणमा…