प्रहरीमा एसएसपीको सरुवा: काठमाण्डुमा सिंह र ललितपुरमा बज्रचार्यलाई जिम्मेवारी

काठमाण्डु – नेपाल प्रहरीतर्फका दुई जना एसएसपीको सरुवा भएको छ । गृह मन्त्रालयले काठमाण्डु काठमाण्डु प्रहरी परिसर प्रमुखमा एसएसपी अशोक सिंह र ललितपुर प्रहरी प्रमुखमा एसएसपी किरण बज्रचार्यलाई सरुवा गरेको हो । हाल काठमाण्डु प्रहरी परिसर प्रमुखमा एसएसपी श्याम ज्ञवाली छन् । उनको ठाउँमा एसएसपी सिंहलाई पठाइएको हो । एसएसपी ज्ञवालीले गत फागुनमा काठमाण्डु प्रहरी…