धनगढी – होटलमा युवतीसँग बसेका भनिएका ईलाका प्रहरी कार्यालय मालाखेतीका डीएसपी भरतराज चौधरी जिल्ला तानिएका छन् । डीएसपी चौधरीमाथि छानबिन गर्न जिल्ला तानिएको सुदूरपश्चिम प्रदेश प्रहरी प्रवक्ता एसएसपी मुकेश सिंहले जानकारी दिए । ईलाका प्रहरी कार्यालय मालाखेतीका इन्चार्ज प्रहरी नायव उपरीक्षक भरतबहादुर चौधरी हिजोराति एकाएक सम्पर्कबिहीन भएका थिए । राती ९ बजेपछि सम्पर्कविहीन भएपछि उनको…