काठमाडौं- नेपाल प्रहरीका ६० इन्सपेक्टर डिएसपी बढुवाका लागी सिफारीस भएका छन् । प्रहरी मुख्यालय नक्सालमा आईतवार विहान बसेको बढुवा समितिको वैठकले ६० इन्सपेक्टरको नाम डिएसपी बढुवाका लागी सिफारीस गरेको हो । विभागिय टोलीवाट इन्सपेक्टर पृथ्वीनारायण ओली एक नम्बरमा डिएसपी बढुवाका लागी सिफारीस भएका छन् । त्यसपछि क्रमशः इन्सपेक्टरहरु केदारराज पन्त,जयराम कुईंकेल,कविन्द्र कुमार कार्की,पंचकुमार बाखु,नविनराजा वुढाथोकी…