प्रहरी मुख्यालयले गर्यो एसएसएपीहरुको सरुवा र पदस्थापन

काठमाडौं– नेपाल प्रहरीको एसएसपीमा बढुवा भएकाहरुको पदस्थापन भएको छ । गृहमन्त्रालयले बिहिवार प्रहरीमा बढुवा भएका एसएसपीको पदस्थापन गर्नुका साथै केहीको सरुवा समेत गरेको छ । यस्तो छ पदस्थापनको सुची-