लण्डन — लण्डनमा कोरोना अस्पताल निर्माण गर्न गोर्खा सैनिक परिचालन गरिएको छ । बेलायतमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढ्न थालेपछि बेलायती सरकारले एक सातामा अस्पाताल निर्माण सम्पन्न गर्नेगरि गोर्खा सैनिक परिचालन गरेको हो । लण्डनको एक्सलमा निर्माणाधीन सो अस्पतालमा कोरोना बिरामीलाई उपचार गर्न ४ हजार बेड तयार पारिँदैछ । बेलायतको कमनवेल्थ फोर्सका अनुसार अस्पताल…