काठमाडौंमा ‘लकडाउन’ उल्लङ्घन गर्ने ३०२ सवारी साधन ट्राफिक प्रहरीको नियन्त्रणमा

काठमाडौं – महानगरीय ट्राफिक प्रहरी महाशाखाले सरकारले लागू गरेको कोरोना भाइरस विरुद्धको लकडाउन उल्लङ्घन गर्ने सवारी साधनलाई पक्राउ गरेको छ । लकडाउनको दोस्रो दिन काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट अटेर गरी लकडाउन उल्लङ्घन गर्ने ३०२ सवारी साधनलाई पक्राउ गरेको हो । बुधबार बिहान सम्म लकडाउन उल्लङ्घन गरी सञ्चालन गरेका ३०२ सवारी साधनलाई विभिन्न स्थानबाट ट्राफिक प्रहरीले…