हराएको नगदसहितको झोला र लगेज ट्राफिकले जिम्मा लगायो

काठमाडौं – ट्राफिक प्रहरीले काठमाडौंमा ट्याक्सी चढ्दा छुटेको एक व्यक्तिको ५० हजार नगदसहितको झोला खोजतलास गरी हस्तान्तरण गरेको छ । शुक्रबार नयाँबानेश्वरबाट सोह्रखुट्टेसम्म जाने क्रममा बा२ज ४६०७ नम्बरको टयाक्सीमा कार्यालयका अत्यन्तै जरुरी फाईल, नगद तथा अन्य महत्वपुर्ण कागजातसहितको कालो झोला छुटेको थियो । झोला धनी लोकेन्द्र वलीले दिएको निवेदन अनुसार खोजतलास शाखाको सकृयतामा सो सामानसहितको…