रवि बसेको कोठाको झ्याल पूर्ण रूपमा बन्द छ, शौचालयको त कुरै नगरौं : मानव अधिकार आयोग

काठमाण्डु– सहकारी ठगी प्रकरणमा रुपन्देहीस्थित भैरहवा कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको मौलिक अधिकार हनन् भएको समाचार सार्वजनिक भएपछि राष्ट्रिय मानव अधिकार आयोगको टोलीले स्थलगत अनुगमन गरेको छ। आयोगकी आयुक्त लिली थापाको नेतृत्वमा सोमबार कारागार पुगेको टोलीले लामिछाने बसेको कोठा र कारागारको अवस्था निरीक्षण गरेको हो। अनुगमनपछि सञ्चारकर्मीसँग कुरा गर्दै थापाले लामिछानेलाई पत्रपत्रिका…