सैन्य भर्ना छनौटमा अनियमितता, सहायकरथीलाई बयानका लागी बोलाइयो

काठमाडौं – नेपाली सेनाको सैन्य भर्ना छनौटमा अनियमितता भएको भन्दै सहायकरथीलाई बयानका लागी बोलाइएको छ । सैनिक स्रोतले दिएको जानकारीअनुसार २७ बाहिनी सिराहामा भएको भर्ना छनौटमा अनियमितता भएको उजुरीको आधारमा सेनाले सहायकरथी बावुराम श्रेष्ठको बयान लिन लागेको हो । सेनाले उपरथी अनन्त कार्कीको नेतृत्वमा कोर्ट अफ इन्क्वारी गठन भएको हो । कार्की नेतृत्वको छानबिन समितिले…