काठमाडौँपाटी संवाददाता काठमाडौँ–तराई/मधेस द्रुतमार्ग (फास्ट ट्रयाक) को परामर्शदाता छनोटको क्रममा मूल्यांकन प्रतिवेदनको मस्यौदा नेपाली सेनाकै अधिकारीहरूबाट चुहाइएको फेला परेको छ। आयोजनाको सुपरिवेक्षण कार्यका लागि अन्तर्राष्ट्रियस्तरको परामर्शदाता छनोटको क्रममा मस्यौदा चुहावट भएको सम्बन्धमा सेनाले छानबिन थालेकोमा उक्त रहस्य पत्ता लागेको हो। मस्यौदा चुहावट भएको पत्ता लागेपछि सैनिक सचिव विभागले आयोजना तत्कालीन प्रमुख उपरथी योगेन्द्र खाँणसहित ७…