तेहरान – इरानले हालैको अमेरिकी हवाई आक्रमणमा मारिएका सैनिक कमान्डर कासिम सुलेमानीको जिम्मेवारी हेर्नेगरी नयाँ कमान्डर इस्मेइल घानीलाई तोकेको छ । उनी इराकसँगको ८ वर्ष लामो युद्धमा सन् १९८० को दशकमा संलग्न भएका थिए । त्यसपछि स्थापना भएको कुर्दस फोर्समा पनि उनी समावेश भएका थिए । इरानले बिहीबारको घटनालाई लिएर बदला लिने घोषणा गरेसँगै नयाँ…