काठमाडौं –सुरक्षा निकायमा राजनीतिक हस्तक्षेप भयो भन्दै आलोचना भइरहेको बेला सशस्त्र प्रहरीमा फेरी नियमावली संशोधन गर्न चलखेल भएको छ । यही पुष १७ मा अनिवार्य अवकास पाउन लागेका ३ जना डिआईजीको पदावधी थप्न सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालसहित तीनै डिआईजी शक्तिकेन्द्र धाउन थालेको स्रोत बताउंछ । ३ दिनपछि नियमित अवकास पाउन लागेका डिआईजीहरु सुरजकुमार श्रेष्ठ,…