नवनिर्मित प्रहरी चौकी कुमरीको कार्यालय भवन उद्‍घाटन

नुवाकोट – ३ नम्बर प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रमुख प्रहरी नायव महानिरीक्षक शेर बहादुर बस्नेतले जिल्ला प्रहरी कार्यालय नुवाकोट मातहत प्रहरी चौकी कुमरी नुवाकोटको नवनिर्मित भवनको उद्‌घाटन गरेका छन् । उक्त अवसरमा प्रहरी नायव महानिरीक्षक बस्नेतले उक्त भवन निर्माण कार्यमा सहयोग गर्ने विभिन्न महानुभावहरुलाई प्रशंसापत्र प्रदान गर्नुका साथै नवनिर्मित भवनको निरीक्षण समेत राष्ट्रिय पुनः निर्माण…