काठमाण्डु – वैदेशिक मुद्राको सञ्चिती घटेको भन्दै सरकारले २०७९ साउन १९ गते स्थगित गरेको सशस्त्र प्रहरी बलका लागि हतियार खरिद गर्ने ठेक्कालाई पुनः ब्युताउने खेल सुरु भएको छ । पुरानै प्रक्रियाअनुसार हतियार किन्न आपूर्तिकर्ता कम्पनीको स्वार्थमा सरकारको राजनीतिक र प्रशासनिक नेतृत्व तम्सिएका बेला प्रशासनिक नेतृत्व र सुरक्षा अधिकारीहरू डराइरहेका छन् । लामो समय अवरुद्ध भएको…