‘ओभरलोड’ नियन्त्रणमा कडाइ गर्न प्रहरी महानिरीक्षक थापालाई आग्रह

काठमाण्डु – नेपाल ट्रक यातायात व्यवसायी महासंघले सवारीसाधनमा अत्यधिक भारवहन (ओभरलोड) नियन्त्रण गर्नका लागि ट्राफिक प्रहरी र नेपाल प्रहरीलाई प्रभावकारी निर्देशन दिन आग्रह गरेको छ । महासंघका अध्यक्ष हिरालाल श्रेष्ठको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले प्रहरी महानिरीक्षक दिपक थापासँग भेट गर्दै ज्ञापनपत्र बुझाएको हो । महासंघका महासचिव राजेन्द्रविक्रम बानियाँका अनुसार सवारी तथा यातायात सम्बन्धी ऐन, नियम…