चितवन – प्रहरी नियन्त्रणमा रहेका एक सैनिक जवानको मृत्यु भएको छ । इच्छाकामना गाउँपालिका–५ मुग्लिन घर भएका नेपाली सेनाको वर्दबहादुर गण सिन्धुलीमा कार्यरत सेनाका जवान २८ वर्षीय राम कँडेलको शुक्रबार विहान मृत्यु भएको हो । अस्थायी प्रहरी पोष्ट फिस्लिङमा राखिएका उनी भवनको बरण्डाबाट भाग्ने क्रममा हामफाल्दा गम्भीर घाइते भएका कँडेललाई उपचारका लागि भरतपुर अस्पताल लैजाँदै…