काठमाडौं–रक्षा मन्त्रालयका नवनियुक्त रक्षा सचिव रेश्मीराज पाण्डेले जंगी अड्डाको निरीक्षण भ्रमण गरेका छन् । पाण्डेलाई नेपाली सेनाका बलाधिकृत रथी हेमन्त राज कुंवरले विहिवार जंगी अड्डामा स्वागत गरेका छन् । रक्षा चिव पाण्डेलाई वर्तमान वस्तुस्थिति, नेपाली सेनाको संगठनात्मक संरचना, जिम्मेवारी, अपरेशनल गतिविधि, कल्याणकारी कार्य लगायत नेपाली सेना सम्बन्धी अन्य विविध विषयमा सम्बन्धित विभागका रथीबृन्द तथा अधिकृतहरुबाट…