काठमाडौं – सशस्त्र प्रहरीमा प्राविधिकतर्फ संचार र अस्पतालमा कार्यरत डिएसपीहरु एसपीमा बढुवा भएका छन् । सशस्त्र प्रहरी नायब महानिरीक्षक गोविन्द्र क्षेत्रीकाअनुसार संचारतर्फ सशस्त्र प्रहरी उपरीक्षकमा बढुवा सिफारीस हुनेमा ईन्जिनियर नानीराम हुमागाई रहेका छन् । त्यसैगरी स्वास्थ्यतर्फ उपरीक्षक पदमा डा. प्रविन नेपाल, डा.रोस्सु थापा, डा.मनोरन्जन द्धा, डा.सुमित्रा थापा र डा.सौजन्य कर्माचार्य रहेकी छन् । बढुवा…