प्रधानसेनापति थापा चिन जाँदै

काठमाडौं – प्रधानसेनापति पूर्णचन्द्र थापा चीन जाने भएका छन् । चीनका जनमुक्ति सेनाको औपचारिक निमन्त्रणामा प्रधानसेनापति थापा असार १ गते औपचारिक भ्रमणको लागि चीन जाने नेपाली सेनाले जनाएको छ । प्रधानसेनापतिको नियुक्ति पश्‍चात् मित्रराष्ट्रहरुको भ्रमणको सिलसिलामा पहिलो पटक हुन लागेको चीन भ्रमणको भ्रमण टोलीमा श्रीमती दिपा थापा तथा कार्यरथी उपरथी अनन्त कार्कीसहित आठ जना रहने…