काठमाडौं – चीनको बढ्दो राजनीतिक, आर्थिक, सैनिक शक्तिलाई नियन्त्रण गर्न अमेरिकाले 'इन्डो प्यासिफिक रणनीति' अन्तर्गत रक्षा सहकार्य विस्तार गर्ने रणनीति सार्वजनिक गरेको छ । अमेरिकी रक्षा मन्त्रालयले शनिबार सार्वजनिक गरेको ‘इन्डो-प्यासिफिक रणनीति प्रतिवेदन-२०१९’ मा अमेरिकाले नेपालसहित दक्षिण एशियाका पाँच मुलुकसँग हिन्द प्रसान्त (इन्डो प्यासिफिक) रणनीति अन्तर्गत नेपालसँग ५ क्षेत्रमा सैन्य विस्तार गर्न चाहेको उल्लेख गरेको…