काठमाडौं – नेपाली सेनाका उपरथी शिवराम खरेलले फोर्स कमाण्डरको जिम्मेवारी पाएका छन् । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनिओ गुटेरेसले उपरथी खरेललाई कार्यवाहक मिसन प्रमुखको जिम्मेवारी दिएका हुन् । सिरिया र इजरायलको बोर्डरमा रहेको डिसइन्गेजमेण्ट अवजर्भर फोर्स (अनडफ) मिसनको फोर्स कमाण्डर रहेका घानाका मेजर जनरलको अप्रिलमा निधन भएपछि उनको ठाउमा खरेललाई जिम्मेवारी दिइएको हो । खरेल यसअघि…