आईजीपी खनालले गरे चितवनस्थित नेपाल पुलिस स्कुलको निरीक्षण

चितवन - प्रहरी महानिरीक्षक (आइजीपी) सर्वेन्द्र खनालले ३ नम्बर प्रदेश अन्तर्गत चितवन शान्तिपुरस्थित नेपाल पुलिस स्कुलको निरीक्षण भ्रमण आइतबार गरेका छन् । सो अवसरमा प्रहरी महानिरीक्षक खनालले स्थानीय निकायसँग समन्वय र सहकार्य गरी जग्गा सहित पुरानो स्कुल नेपाल प्रहरीले संचालन गर्ने निर्णय गरेको बताउँदै स्कुलको थप विकास तथा भौतिक संरचना निर्माणको लागि प्रहरी प्रधान कार्यलयकोतर्फबाट…