धुलिखेल नगरपालिकाद्धारा प्रहरी कार्यालयलाई १० वटा टेलिभिजन

काभ्रे - जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकलाई धुलिखेल नगरपालिकाले १० वटा टेलिभिजन उपलबध गराएको छ । प्रहरी कार्यालयका हिरासत कक्ष, जवान कक्ष, जुनियर प्रहरी अधिकृत कक्ष, अधिकृत कक्ष र वेटिङ्ग कक्ष समेतलाई पुग्ने गरी नगरपालिकाले ३२ इन्चका रगिन पर्दा भएका १० वटा टेलिभिजन उपलबध गराएको हो । धुलिखेल नगरपालिका प्रमुख एवं नेपाल नगरपालिका संघका अध्यक्ष अशोक…