काठमाडौं - प्रहरी महानिरीक्षक (आइजीपी) सर्वेन्द्र खनालले आफ्नो अवधारण अनुसार नेपालको मौलिकता परिवेश समाज, वातावरण अनुरुप अध्ययन, विष्लेषण गरी तयार गरिएको ‘समुदाय प्रहरी साधझेदारी कार्यक्रम र यसको प्रभावकारीता उपलब्धी भएकाे बताएका छन् । बुधबार जिल्ला प्रहरी कार्यालय काभ्रेको हिरासत कक्षको उद्घाटन पछि बोल्दै आईजीपी खनालले भने, ‘प्रहरी संघठनले गती लिएको अवस्था रहेको र सरुवा, बढुवामा…