काठमाडौं– नेपाली सेना मध्य पश्चिम पृतना हेडक्वार्टरले प्रदेश ५ को रुपन्देही जिल्लाको कोटहिमाई गाउँपालिका मजगावामा शल्य चिकित्सासहितको संयुक्त रुपमा बृहत स्वास्थ्य शिविर आयोजना गरेको छ। वैशाख ४ गतेदेखि ८ गतेसम्म भएको स्वास्थ्य शिविरमा ६८ जनाको शल्यक्रिया भएको र सात हजारबढीले उपचार गराएको नेपाली सेनाले जनाएको छ। सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार जनरल मेडिसिन, स्त्री…