काठमाडौं - काठमाडौंको शिवपुरीस्थित नेपाली सेनाको श्री सैनिक कमाण्ड तथा स्टाफ कलेजमा सि.सं.२६ कमाण्ड तथा स्टाफ तालिमको शुभारम्भ भएको छ । मंगलबार कमाण्ड तथा स्टाफ तालिमका निमित्त बलाधिकृत रथी शरद गिरीले एक विशेष कार्यक्रमकाबीच शुभारम्भ गरेका हुन् । उक्त कार्यक्रममा निमित्त बलाधिकृत रथी गिरीले कमाण्ड तथा स्टाफ तालिममा सहभागी शिक्षार्थी अधिकृतहरुलाई सफलताको लागि शुभकामना समेत…