सेनापति थापाको योजनाः प्रतिरक्षा विश्वविद्यालयदेखि हतियार बनाउने कारखानासम्म

काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले ‘समृद्ध नेपाल, सुखी नेपाली’ नारालाई पूरा गर्न काम गरिरहेको छ । देशमा समृद्धि ल्याउन राज्यका विभिन्न निकायमा समृद्धि आउनुपर्छ । नेपाली सेना राज्यको एक महत्त्वपूर्ण संगठन हो । यहीँ भाव व्यक्ति गर्दै सैनिक अधिकृतहरूको दीक्षान्त समारोहलाई बिहीबार खरिपाटीमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘प्रधानमन्त्री ओलीले राजा पृथ्वीनारायण शाहको…