सेनाको सक्रियतामा खुल्दैछ प्रतिरक्षा विश्वविद्यालय : कस्तो हुनेछ संस्थागत संरचना ?

काठमाडौं - राष्ट्रिय सुरक्षा र प्रतिरक्षा विषयमा अध्ययन, अध्यापन र अनुसन्धानका लागि नेपाली सेनाको सक्रियतामा ‘राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय’ (नेसनल डिफेन्स युनिभर्सिटी – एनडीयू) स्थापना हुने भएको छ । विश्वविद्यालय स्थापनाका लागि सेनाले प्रस्तावित खाका समेत तयार गरेको हो । प्रस्तावित खाकाअनुसार विश्वविद्यालय पूर्णतः सेना मातहत रहने छैन । तर सम्बन्धित क्षेत्र भएकाले सञ्चालन र व्यवस्थापनमा…