काठमाडौं– सशस्त्र प्रहरी बलका एसपी सन्दिप थापा एसएसपीमा बढुवा भएका छन् । थापा सशस्त्रको इन्जिनियरिङ विभागमा कार्यरत थिए । उनलाई आईतवार सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले दज्र्यानी चिन्ह लगाएका छन् । एसएसपीमा बढुवा भएका थापालाई कार्यविभागअन्र्तगतको मद्दती तथा सेवा निर्देशनालयमा पदस्थापन भएको छ । यसैगरी सशस्त्र प्रहरीको अस्पतालमा कार्यरत प्राविधिक एसपी डाक्टर रुपक महर्जनको समेत…