लिबिया संकट :भारतीय र अमेरिकी सेनाले मैदान छाडेपछि सुरक्षाको जिम्मेवारी नेपाली सेनाको काँधमा

एजेन्सी - अफ्रिकी राष्ट्र लिवियामा केही दिनदेखि विद्रोही समुह लिवियन नेसनल आर्मी (एलएनए) ले आक्रमक कारवाहीलाई तीब्र पार्दै राजधानी त्रिपोली कब्जा गर्ने उद्देश्यले अघि बढेपछि त्यहाँको सुरक्षा स्थिति तनावपूर्ण बन्दै गईरहेको छ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेससँग २२ चैत्रमा भएको वार्ता असफल भएलगत्तै राजधानी त्रिपोली कब्जा गर्न विद्रोही समूहका नेता खलिफा हप्तरले आफ्ना लडाकूलाई…